advertisement

सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ छ ।

" /> सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा हुने मैले एकपटक सुझाव दिन नहुने : प्रधानमन्त्री ओली - Sarbocha Media

सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा हुने मैले एकपटक सुझाव दिन नहुने : प्रधानमन्त्री ओली

`

     २०७७ आश्विन १५ गते ४:४८

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमबारे सम्पादकहरुसँग गुनासो गरेका छन् ।

प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु नहुने भन्दै सम्पादकहरुसँग गुनासो गरेका हुन् ।

सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफूले एकपटक सुझाव दिँदा नसहने प्रवृत्ति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए।

advertisement

सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?