advertisement

एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको बताइको छ ।

" /> कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट श्रम स्वीकृति दिने काम बन्द - Sarbocha Media

कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट श्रम स्वीकृति दिने काम बन्द

`

     २०७७ आश्विन १४ गते ६:२९

काठमाडौं, १४ असोज । वैदेशिक रोजगार कार्यालय श्रम ताहाचलका कर्मचारीमा कोरोना देखिएको छ ।

कर्मचारीमा कोरोना भेटिएपछि श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागले जनाए ।

advertisement

एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको बताइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?