advertisement

अहिले सिग्देलको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृङ्खला खतिवडाकी आमा हुन्। उनको परिवारका अन्य सदस्यहरुमा भने कोरोना देखिएको छैन।

" /> शृङ्खला खतिवडाकी आमा मुनुमा कोरोना संक्रमण देखियो - Sarbocha Media

शृङ्खला खतिवडाकी आमा मुनुमा कोरोना संक्रमण देखियो

`

     २०७७ आश्विन १३ गते ५:३६

काठमाडौं, १३ असोज । बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलमा कोरोना फेला परेको छ।

रुघाखोकी लागेपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। उनी असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी थिइन् । उनी काठमाडौ मै होम आईसोलेसनमा छिन्।

advertisement

अहिले सिग्देलको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृङ्खला खतिवडाकी आमा हुन्। उनको परिवारका अन्य सदस्यहरुमा भने कोरोना देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?