advertisement

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।

" /> २४ घन्टामा १३ सय ५१ जनालाई कोरोना, संक्रमितको संख्या ७४ हजार ७४५ पुग्याे - Sarbocha Media

२४ घन्टामा १३ सय ५१ जनालाई कोरोना, संक्रमितको संख्या ७४ हजार ७४५ पुग्याे

`

     २०७७ आश्विन १२ गते १०:४५

काठमाडौं, १२ असाेज । पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्।

advertisement

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?