पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

`

     २०७७ आश्विन ११ गते ८:२१

काठमाडौं, ११ असाेज । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो ।

उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?