advertisement

त्रिविको परीक्षा पछिल्लो समय भदौको दोस्रो हप्तादेखि सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर कोरोना महामारीको कारण रोकियो ।

" /> त्रिविको रोकिएको परीक्षा छठपछि हुने - Sarbocha Media

त्रिविको रोकिएको परीक्षा छठपछि हुने

`

     २०७७ आश्विन ११ गते ३:०५

काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालयको कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन हुने भएको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

advertisement

त्रिविको परीक्षा पछिल्लो समय भदौको दोस्रो हप्तादेखि सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर कोरोना महामारीको कारण रोकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?