advertisement

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो ।

५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिने बताइएको छ ।

" /> प्याजको प्रतिकिलो ६० रुपैयाँमा बिक्रीवितरण सुरु - Sarbocha Media

प्याजको प्रतिकिलो ६० रुपैयाँमा बिक्रीवितरण सुरु

`

     २०७७ आश्विन १० गते ४:०८

काठमाडौं, १० असोज । प्याजको प्रतिकिलो ६० रुपैयाँमा बिक्रीवितरण सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको जनाएको छ ।

advertisement

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो ।

५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?