काठमाडौं, ६ असोज । नेपाल प्रहरीका ४ सय ८८ जना इन्स्पेक्टरलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो ।
सरुवा भएका प्रहरी निरीक्षकले असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता पाउने जनाइएको छ ।




