advertisement

उनमा जन्डिस र रक्तचापको समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

" /> हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष राईको ४७ वर्षको उमेरमा निधन - Sarbocha Media

हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष राईको ४७ वर्षको उमेरमा निधन

`

     २०७७ आश्विन ०३ गते ४:४०

काठमाडौं, ३ असोज। हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष तथा नेकपा भोजपुर जिल्ला सचिवालय सदस्यसचन्द्रमा राईको ४७ वर्षको उमेरमा निधन भएको छ ।

राईको निधन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा भएको जनाइएको छ । उनलनई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो ।

सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

advertisement

उनमा जन्डिस र रक्तचापको समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?