advertisement

सरकारले ५० प्रतिशत यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा संचालकहरूले नसक्‍ने अडान लिएको थियो । त्यसपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।

" /> असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान हुने - Sarbocha Media

असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान हुने

`

     २०७७ आश्विन ०३ गते १:४०

काठमाडौं, ३ असोज । बायु सेवा कम्पनीहरूले असोज ५ बाट पूर्ण क्षमतामा उडान गर्न पाइने भएको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्रमार्फत असोज ५ गतेदेखि नियमित उडान गर्न अनुमति दिएको हो।

advertisement

सरकारले ५० प्रतिशत यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा संचालकहरूले नसक्‍ने अडान लिएको थियो । त्यसपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?