advertisement

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ । एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ।

" /> सपना साकार भयो प्रधानमन्त्री केपी ओलीको नेपालमा रेल चलाउने - Sarbocha Media

सपना साकार भयो प्रधानमन्त्री केपी ओलीको नेपालमा रेल चलाउने

`

     २०७७ आश्विन ०२ गते ७:३८

काठमाडौं, २ असाज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै नेपाली रेल कुदाउने घोषणा गर्नुभएको थियो । उनले नेपालमा भारतसँग सीमा जोडिएको क्षेत्रमा रहेको रेल्वे लाइनमा नेपाली रेल नै चलाउने सपना देख्नु भएको थियो । उनको सपना यो मात्र होइन् पूर्व–पश्चिम रेल सञ्चालन गर्ने पनि रहेको छ । सो कार्य निक्कै तिव्र रुपमा अगाडी बढिरहेको छ । तर, प्रधानमन्त्री ओलीको त्यो सपनाका केहीले तत्कालिन रुपमा विरोध पनि गरे । प्रधानमन्त्री निवास बालुवाटार अगाडी पुगेर कागजको रेल समेत कुदाए । तर, उनिहरुलाई समयले नै जवाफ दिएको छ । सत्यको सदैव जित हुन्छ भने झै सरकारले करिव एक अर्ब खर्च गरेर किनेको दुई वटा रेल आज जनकपुर आइपुग्दैछ ।

advertisement

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ । एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?