advertisement

क्याप्टेन लामा र कोल्हात्करले तीन दिनअघि शान्ति मिसनमा खटिएकाे नेपाली सेनाकाे टाेलीलाई निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइड बडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

निगमका स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० र उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए।

" /> वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना पुष्टि - Sarbocha Media

वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना पुष्टि

`

     २०७७ भाद्र २९ गते ८:२७

काठमाडाैं, २९ भदाै । नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो ।

उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् । उनीसँगै जहाज उडाएका अर्का बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ।

advertisement

क्याप्टेन लामा र कोल्हात्करले तीन दिनअघि शान्ति मिसनमा खटिएकाे नेपाली सेनाकाे टाेलीलाई निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइड बडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

निगमका स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० र उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?