advertisement

अमेरिका र भारतमा एक हजार भन्दा बढी मानिसहरु कोरोनाबाट ज्यान गएको छ । रिर्पोटअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ८ सय ७४ महामारीको कारण ज्यान गएको छ।

" /> भारतमा सबैभन्दा बढी कोरोना संक्रमित - Sarbocha Media

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित

`

     २०७७ भाद्र २९ गते ५:२०

एजेन्सी, २९ भदौ । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ९ सय ३० नयाँ कोरोना संक्रमणको रेकर्ड गरेको छ । कोरोनाका नयाँ केसहरू सबै भन्दा छिटो वृद्धि भारत, अमेरिका र त्यसपछि ब्राजिलमा देखिएको छ।

विश्व स्वास्थ्य संगठनका रिर्पोट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ नयाँ कोरोनाको संक्रमण दर्ता गरिएको छ, भने अमरिकामा ४५ हजार ५ सय २३ देखिएको छ । त्यसैगरी ब्राजिलमा ४३ हजार ७ सय १८ संक्रमित देखिएको छ।

advertisement

अमेरिका र भारतमा एक हजार भन्दा बढी मानिसहरु कोरोनाबाट ज्यान गएको छ । रिर्पोटअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ८ सय ७४ महामारीको कारण ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?