advertisement

काठमाडौंका दुई महिला र चार पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी मोरङका एक पुरुष, सिन्धुपाल्चोकका एक पुरुष र कास्कीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

" /> काेराेनाबाट एकैदिन काठमाडौंमा ६ जनाकाे मृत्यु - Sarbocha Media

काेराेनाबाट एकैदिन काठमाडौंमा ६ जनाकाे मृत्यु

`

     २०७७ भाद्र २८ गते १२:५४

काठमाडाैं, २८ भदाै । २४ घन्टाभित्र देशभर थप नौजनाको मृत्यु भएको छ । ६ जना पुरुष र तीनजना महिलाकाे संक्रमणबाट मृत्यु भएकाे हाे । मृत्यु हुनेमा काठमाडौं जिल्लाका ६ जना छन् ।

advertisement

काठमाडौंका दुई महिला र चार पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी मोरङका एक पुरुष, सिन्धुपाल्चोकका एक पुरुष र कास्कीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?