advertisement

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको जनाइएको छ । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् । थप बिवरण आउन बाँकी छ ।

" /> बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा पहिरो, १८ घर बग्यो - Sarbocha Media

बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा पहिरो, १८ घर बग्यो

`

     २०७७ भाद्र २८ गते २:१२

सिन्धुपाल्चोक, भदौ २८ । बाह्बिसे नगरपालिका ७ घुम्थाङमा १८ घर बगाएको छ ।

इलाका प्रहरी कार्यालय बाह्बिसेका अनुसार गए राति २ बजेर ४६ मिनेटमा भीषण पहिरोले भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको छ ।

advertisement

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको जनाइएको छ । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् । थप बिवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?