advertisement

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुद्दा दर्ता भएको हो ।

" /> थुनुवा विजय महरा मृत्यु प्रकरण : रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध मुद्दा - Sarbocha Media

थुनुवा विजय महरा मृत्यु प्रकरण : रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध मुद्दा

`

     २०७७ भाद्र २४ गते १:०५

काठमाडौं, २४ भदौं । थुनामा रहेका बेला युवकको मृत्यु भएपछि रौतहटका तत्कालीन प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध परिवारले मुद्दा दर्ता गराएका छन् ।

रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध युवकका परिवारले जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार मुद्दा दिएका हुन् ।

advertisement

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुद्दा दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?