advertisement

संक्रमित पुरुष सोही दिन अल्का अस्पतालमा भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको जनाइएको छ ।

" /> ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र २४ गते ५:५२

काठमाडौं,२४ भदौ। ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गएको छ ।

अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

advertisement

संक्रमित पुरुष सोही दिन अल्का अस्पतालमा भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?