advertisement

अक्सफोर्डको खोपको खोप नै सबैभन्दा पहिला बजारमा आउने अनुमान गरिदैं आइएको छ। कोरोना खोपको तेश्रो चरणको परीक्षणमा करिब ३० हजार मानिसको सहभागिता रहेको जनाइएको छ ।

" /> अक्सफोर्ड विश्व विद्यालयले कोरोना खोपको तेश्रो चरणको परीक्षण रोक्यो, सहभागी एक विरामी - Sarbocha Media

अक्सफोर्ड विश्व विद्यालयले कोरोना खोपको तेश्रो चरणको परीक्षण रोक्यो, सहभागी एक विरामी

`

     २०७७ भाद्र २४ गते ३:३३

एजेन्सी, २४ भदौ । अक्सफोर्ड विश्व विद्यालयले कोरोना खोपको तेश्रो चरणको परीक्षण रोकेको छ।

बिबिसीका अनुसार अक्सफोर्ड विश्व विद्यालयले परीक्षणमा सहभागी एक जना विरामी भएपछि परीक्षण रोकेको हो। अक्सफोर्डले यो खोप एस्ट्राजेनेसँग मिलेर निर्माण गरिरहेको छ।

परीक्षणमा सामेल व्यक्ति विरामी हुनुको कारण पत्ता लगाउन भने नसकेको जनाइएको छ। हाल विश्व कोरोना भाइरस विरूद्धको खोपको परीक्षणमा लागि परेको छ।

advertisement

अक्सफोर्डको खोपको खोप नै सबैभन्दा पहिला बजारमा आउने अनुमान गरिदैं आइएको छ। कोरोना खोपको तेश्रो चरणको परीक्षणमा करिब ३० हजार मानिसको सहभागिता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?