advertisement

त्यसैगरी सुनसरीका ७० वर्षीय र कपिलवस्तुका ६२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

याेसमेत मंगलबारसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या तीन सय ६ पुगेकाे छ ।

" /> थप ६ जना काेराेना संक्रमितको मृत्यु, हालसम्म मृत्यु हुनेकाे संख्या ३ सय नघ्याे - Sarbocha Media

थप ६ जना काेराेना संक्रमितको मृत्यु, हालसम्म मृत्यु हुनेकाे संख्या ३ सय नघ्याे

`

     २०७७ भाद्र २३ गते १२:०४

काठमाडौं, २३ भदौं । २४ घन्टाभित्र कोरोना संक्रमित थप ६ जनाको निधन भएको छ । निधन हुनेमा पाँच पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष गरी दुईजना छन् । त्यसैगरी पर्साका ५४ र ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

advertisement

त्यसैगरी सुनसरीका ७० वर्षीय र कपिलवस्तुका ६२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

याेसमेत मंगलबारसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या तीन सय ६ पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?