advertisement

त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

" /> कोरोना संक्रमणबाट काठमाडौंका ३ सहित ९ जनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणबाट काठमाडौंका ३ सहित ९ जनाको मृत्यु

`

     २०७७ भाद्र २१ गते ११:३८

काठमाडौं, २१ भदौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् ।

advertisement

त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?