advertisement

मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसक्दा पनि मल आपूर्ति गर्न नसकेको बताइएको छ।

" /> अन्तिम डेटलाइन सकिइसक्दा पनि मल आपूर्ति नगर्ने दुई कम्पनीको ५/५ करोड धरौटी जफत - Sarbocha Media

अन्तिम डेटलाइन सकिइसक्दा पनि मल आपूर्ति नगर्ने दुई कम्पनीको ५/५ करोड धरौटी जफत

`

     २०७७ भाद्र २१ गते ७:१६

काठमाडौं,२१ भदौ। मल ठेक्का लिएका दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । उक्त कम्पनीहरुलाई कालोसूचीमा राख्न भएको जनाइएको छ।

गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउएपछि दुईवटा ठेकदार कम्पनीको ५र५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडको आइतबारको बैठकमा दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको जनाइएको छ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।

advertisement

मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसक्दा पनि मल आपूर्ति गर्न नसकेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?