advertisement

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोड सेडिङ बढाएको भन्दै उनको चौतर्फी आलोचना हुँदै आएको छ। कांग्रेस समर्थित इन्जिनियरहरुको संस्थामा आवद्ध उनी गत निर्वाचनपछि भएको उक्त संस्थाको अधिवेशनमा पराजित भएका थिए। देउवा पक्षीय प्यानलबाट प्रत्यासी बनेका उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले हराएको थियो। व्यापारीहरुसँग मिलेर उनले जनतालाई लोडसेडिङ गराएको आरोप समेत छ ।

त्यस्तै विष्णु धिताल एपेक्स बैंकको अनियमिततामा मुछिएका व्यक्ति हुन् । जसलाई दुई वर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पाटन अदालतमा उनको मुद्दा विचाराधित छ ।

विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था छ। देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जिम्मेवारी गत फागुनमा दिएका थिए।

देउवाले बिहीबार विस्तार गरेका थप सदस्यहरूः

१) विष्णु धिताल — लम्जुङ
२) विनिता अधिकारी — दोलखा
३) सर्वधन राई — खोटाङ
४) हेमन्त मल्ल — दाङ
५) तिलकबहादुर मल्ल — मुगु
६) मुकेश काफ्ले — महोत्तरी
७) श्याम पोखरेल — पर्सा
८) इच्छाबहादुर वाग्ले — बारा
९) गोविन्द शर्मा पौडेल — बाग्लुङ
१०) रामबहादुर देउवा — कैलाली
११) उमेशप्रसाद थानी — सुर्खेत
१२) जितबहादुर मडै ९डडेल्धुरा
१३) दिपेन पाठक — झापा
१४) बलराम सरदार — मोरङ
१५) खेसबहादुर मगर — उदयपुर
१६) भरत पोखरेल — खोटाङ
१७) राजन खत्री — मोरङ
१८) गोविन्द चामलिङ — उदयपुर
१९) कृष्णदत्त पनेरु — कञ्चनपुर
२०) सन्तोष गुप्ता — सप्तरी
२१) सुवास यादव — सिरहा
२२) सुरेन्द्रकुमार न्यौपाने — सर्लाही
२३) पुनम चौधरी — सिरहा
२४) राजन के.सी. — काठमाडौं
२५) उद्धव दाहाल — काठमाडौं
२६) हरिशरण श्रेष्ठ — सिन्धुपाल्चोक
२७) निगेन्द्रराज शर्मा — ललितपुर
२८) दिपक बीर कुँवर — कास्की
२९) काशीकुमार जोशी — पर्वत
३०) जीवन शर्मा — तनहुँ
३१) कमलकिशोर घिमिरे — दाङ
३२) भागवता विष्ट — प्यूठान
३३) वासुदेव दिन पौडेल — रुपन्देही
३४) डोलकराम घिमिरे — कपिलवस्तु
३५) कमल वि.क. — अर्घाखाँची
३६) जगतजंग थापा — दैलेख
३७) भावना शाही — कालिकोट
३८) धनबहादुर शाही — कैलाली
३९) भोजकुमार श्रेष्ठ — ओखलढुंगा
४०) मीनबहादुर सिंह — कञ्चनपुर
४१) रतनबहादुर साउँद — कञ्चनपुर
४२) जगतबहादुर रावल — कैलाली
४३) सुधिर अधिकारी — सर्लाही
४४) रमेश पुरी — चितवन
४५) दिपेन्द्र के.सी. — सुनसरी
४६) राजु उप्रेती — महोत्तरी
४७) हरिहर गौतम — वर्दिया
४८) विष्णुमाया पौडेल — चितवन

" /> व्यापारीसँग मिलेर देशमा लोडसेडिङ गराउने मुकेश काफ्ले कांग्रेसद्वारा पुरस्कृत - Sarbocha Media

व्यापारीसँग मिलेर देशमा लोडसेडिङ गराउने मुकेश काफ्ले कांग्रेसद्वारा पुरस्कृत

`

     २०७७ भाद्र १९ गते ७:१३

काठमाडौं, १९ भदौ। देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् । जसमा विद्युत प्राधिकरणमा भ्रष्टाचारका आरोपी मुकेश काफ्लेदेखि बैंकिङ कसुर मुद्दा झेलिरहेका विष्णु धितालसम्म रहेका छन् ।

 

advertisement

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोड सेडिङ बढाएको भन्दै उनको चौतर्फी आलोचना हुँदै आएको छ। कांग्रेस समर्थित इन्जिनियरहरुको संस्थामा आवद्ध उनी गत निर्वाचनपछि भएको उक्त संस्थाको अधिवेशनमा पराजित भएका थिए। देउवा पक्षीय प्यानलबाट प्रत्यासी बनेका उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले हराएको थियो। व्यापारीहरुसँग मिलेर उनले जनतालाई लोडसेडिङ गराएको आरोप समेत छ ।

त्यस्तै विष्णु धिताल एपेक्स बैंकको अनियमिततामा मुछिएका व्यक्ति हुन् । जसलाई दुई वर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पाटन अदालतमा उनको मुद्दा विचाराधित छ ।

विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था छ। देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जिम्मेवारी गत फागुनमा दिएका थिए।

देउवाले बिहीबार विस्तार गरेका थप सदस्यहरूः

१) विष्णु धिताल — लम्जुङ
२) विनिता अधिकारी — दोलखा
३) सर्वधन राई — खोटाङ
४) हेमन्त मल्ल — दाङ
५) तिलकबहादुर मल्ल — मुगु
६) मुकेश काफ्ले — महोत्तरी
७) श्याम पोखरेल — पर्सा
८) इच्छाबहादुर वाग्ले — बारा
९) गोविन्द शर्मा पौडेल — बाग्लुङ
१०) रामबहादुर देउवा — कैलाली
११) उमेशप्रसाद थानी — सुर्खेत
१२) जितबहादुर मडै ९डडेल्धुरा
१३) दिपेन पाठक — झापा
१४) बलराम सरदार — मोरङ
१५) खेसबहादुर मगर — उदयपुर
१६) भरत पोखरेल — खोटाङ
१७) राजन खत्री — मोरङ
१८) गोविन्द चामलिङ — उदयपुर
१९) कृष्णदत्त पनेरु — कञ्चनपुर
२०) सन्तोष गुप्ता — सप्तरी
२१) सुवास यादव — सिरहा
२२) सुरेन्द्रकुमार न्यौपाने — सर्लाही
२३) पुनम चौधरी — सिरहा
२४) राजन के.सी. — काठमाडौं
२५) उद्धव दाहाल — काठमाडौं
२६) हरिशरण श्रेष्ठ — सिन्धुपाल्चोक
२७) निगेन्द्रराज शर्मा — ललितपुर
२८) दिपक बीर कुँवर — कास्की
२९) काशीकुमार जोशी — पर्वत
३०) जीवन शर्मा — तनहुँ
३१) कमलकिशोर घिमिरे — दाङ
३२) भागवता विष्ट — प्यूठान
३३) वासुदेव दिन पौडेल — रुपन्देही
३४) डोलकराम घिमिरे — कपिलवस्तु
३५) कमल वि.क. — अर्घाखाँची
३६) जगतजंग थापा — दैलेख
३७) भावना शाही — कालिकोट
३८) धनबहादुर शाही — कैलाली
३९) भोजकुमार श्रेष्ठ — ओखलढुंगा
४०) मीनबहादुर सिंह — कञ्चनपुर
४१) रतनबहादुर साउँद — कञ्चनपुर
४२) जगतबहादुर रावल — कैलाली
४३) सुधिर अधिकारी — सर्लाही
४४) रमेश पुरी — चितवन
४५) दिपेन्द्र के.सी. — सुनसरी
४६) राजु उप्रेती — महोत्तरी
४७) हरिहर गौतम — वर्दिया
४८) विष्णुमाया पौडेल — चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?