advertisement

कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई भदौ १४ गते गण्डक अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

" /> वीरगन्जमा कोरोनाबाट थप १ जनाको ज्यान गयो - Sarbocha Media

वीरगन्जमा कोरोनाबाट थप १ जनाको ज्यान गयो

`

     २०७७ भाद्र १७ गते ४:५६

वीरगन्ज, १७ भदौ । वीरगन्जमा कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।

कोरोनाको ज्यान गएको उनी बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का ९७ वर्षीय पुरुष रहेका छन् । आज बुधबार बिहान उनको मृत्यु भएको हो ।

उनको उपचार वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसीयूमा उपचाररत रहेका थिए । मुटुका रोगी रहेका उनमा निमोनिया भएपछि भदौ १२ गते वीरगन्जकै तराई अस्पतालमा भर्ना गरिएको थियो।

advertisement

कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई भदौ १४ गते गण्डक अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?