advertisement

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८ हजार ११० पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।

" /> पछिल्लाे २४ घण्टामा ९ सय २७ जना काेराेना संक्रमित थपिए - Sarbocha Media

पछिल्लाे २४ घण्टामा ९ सय २७ जना काेराेना संक्रमित थपिए

`

     २०७७ भाद्र १२ गते १०:४८

काठमाडौं, १२ भदाै । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ३३४ महिला र ५९३ पुरुष गरेर २४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १० हजार २२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

advertisement

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८ हजार ११० पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?