advertisement

उनको भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति ज्यान गएको बताइएको छ। तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका उनको स्थायी घर अर्घाखाँची जनाइएको छ ।

" /> ललितपुरमा थप एक कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

ललितपुरमा थप एक कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र ११ गते ६:०३

काठमाडौं,११ भदौ । ललितपुरमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ। किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया पनि भएको थियो ।

advertisement

उनको भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति ज्यान गएको बताइएको छ। तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका उनको स्थायी घर अर्घाखाँची जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?