advertisement

मृतकलाई यसअघि मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिरहेको थियो ।

" /> बुटवलमा कपिलवस्तुका एक कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

बुटवलमा कपिलवस्तुका एक कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र ११ गते २:५३

रुपन्देही, ११ भदौ । रुपन्देहीमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको हो ।

कोरोनाबाट ज्यान गएको उनी गत भदौ ५ गते अस्पतालमा भर्ना भएका थिए । कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १० : ४५ बजे मृत्यु भएको जनाइएको छ । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको रोग रहेको बताइएको छ ।

advertisement

मृतकलाई यसअघि मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?