advertisement

३२ जना मध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनु भयो। उनका अनुसार, वीरगन्ज महानगरपालिका–१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १र१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका–४ का १ जनामा पनि संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए।

मङगलबार ३२ संक्रमित थपिए । योसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। वीरगन्ज, ९ भदौ । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुष गरेर पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

३२ जना मध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनु भयो। उनका अनुसार, वीरगन्ज महानगरपालिका–१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १/१ जनामा संक्रमण पुष्टि भएको हो।

मङगलबार ३२ संक्रमित थपिए । योसँगै पर्सामा संक्रमितको संख्या १९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

" /> थप ३२ जनामा कोरोना पुष्टि : पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुग्यो - Sarbocha Media

थप ३२ जनामा कोरोना पुष्टि : पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुग्यो

`

     २०७७ भाद्र ०९ गते १०:२२

वीरगन्ज, ९ भदौ । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुष गरेर पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

advertisement

३२ जना मध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनु भयो। उनका अनुसार, वीरगन्ज महानगरपालिका–१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १र१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका–४ का १ जनामा पनि संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए।

मङगलबार ३२ संक्रमित थपिए । योसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। वीरगन्ज, ९ भदौ । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुष गरेर पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

३२ जना मध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनु भयो। उनका अनुसार, वीरगन्ज महानगरपालिका–१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १/१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका–४ का १ जनामा पनि संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए।

मङगलबार ३२ संक्रमित थपिए । योसँगै पर्सामा संक्रमितको संख्या १९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?