advertisement

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

" /> विराटनगरमा थप एकको कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो - Sarbocha Media

विराटनगरमा थप एकको कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

`

     २०७७ भाद्र ०८ गते ३:०५

विराटनगर, ८ भदौ। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार एक जनाले ज्यान गुमाएका छन् ।

मृतक उनी विराटनगर–८ का ६५ वर्षीय पुरुष रहेको जनाइएको छ। ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनीसंगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

advertisement

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?