advertisement

खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै ४ गते नै उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको जनाइएको छ ।

" /> कोरोनाबाट पर्सामा थप दुईको ज्यान गयो - Sarbocha Media

कोरोनाबाट पर्सामा थप दुईको ज्यान गयो

`

     २०७७ भाद्र ०६ गते ३:४५

पर्सा, ६ भदौ । पर्सामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

कोरोनाबाट ज्यान जानेहरु वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुष छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा ५८ वर्षका पुरुषको गएराति ज्यान गएको छ । उनको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो । उनको कुनै पनि ट्राभल हिस्ट्री नभएको बताइएको छ ।

advertisement

खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै ४ गते नै उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?