advertisement

काठमाडौंका १४२ जना, भक्तपुरका १५ जना र ललितपुरका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

" /> काठमाडौं उपत्यकामा थपिए १८२ कोरोना संक्रमित - Sarbocha Media

काठमाडौं उपत्यकामा थपिए १८२ कोरोना संक्रमित

`

     २०७७ भाद्र ०५ गते ११:५७

काठमाडौं, ५ भदाै । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

advertisement

काठमाडौंका १४२ जना, भक्तपुरका १५ जना र ललितपुरका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

काठमाडौंका १४२ जना, भक्तपुरका १५ जना र ललितपुरका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?