कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

`

     २०७७ भाद्र ०४ गते ११:२०

 काठमाडौं, ४ भदौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?