advertisement

ती व्यक्ति दीर्घरोगी तथा बेडसोरेस भएको, फोक्सोको टिबी, सेप्सिस तथा कोभिड–१९ संक्रमणका कारणले निधन भएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय २१ पुगेको छ ।

" /> भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१ पुग्यो - Sarbocha Media

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१ पुग्यो

`

     २०७७ भाद्र ०४ गते १०:०५

काठमाडौं, ४ भदाै । भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका १३ निवासी ६५ वर्षीय पुरुषको आज दिउँसे २.५७ बजे निधन भएको अस्पतालले जनाएको छ। उनको ६ दिनदेखि कोभिड आइसीयुमा उपचार भइरहेको थियो।

advertisement

ती व्यक्ति दीर्घरोगी तथा बेडसोरेस भएको, फोक्सोको टिबी, सेप्सिस तथा कोभिड–१९ संक्रमणका कारणले निधन भएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय २१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?