advertisement

उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । त्यसैले अब सुनचाँदी व्यवसाय पनि बन्द रहने छ ।

" /> सुनचाँदीको भाउ घट्यो - Sarbocha Media

सुनचाँदीको भाउ घट्यो

`

     २०७७ भाद्र ०४ गते ६:३७

काठमाडौं, ४ भदौ ।  सुनको भाउ एक हजार भन्दा बढी घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घअनुसार सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँ घटेको छ। यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।

advertisement

उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । त्यसैले अब सुनचाँदी व्यवसाय पनि बन्द रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?