advertisement

बैंकको एकदमै कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिनेछन् ।

" /> निषेधाज्ञामा पनि केही बैंकहरु खुलै रहने - Sarbocha Media

निषेधाज्ञामा पनि केही बैंकहरु खुलै रहने

`

     २०७७ भाद्र ०३ गते ७:०४

काठमाडौं, ३ भदौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको अवधिमा बैंकहरु भने खुल्ने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेको हो । तर सिमित कर्मचारीहरु राखेर बैंक सञ्चालन गरिने जनाइएको छ।

advertisement

बैंकको एकदमै कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?