advertisement

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको बताइएको छ ।

" /> अछाममा बाढीले १६ घर बगायो, ४ शव फेला, १९ जना बेपत्ता - Sarbocha Media

अछाममा बाढीले १६ घर बगायो, ४ शव फेला, १९ जना बेपत्ता

`

     २०७७ भाद्र ०३ गते ३:२८

कैलाली, ३ भदौ। अछाममा खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीमा अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको जनाइएको छ ।

advertisement

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?