advertisement

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

त्यस्तै १ सय २ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।

" /> पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा काेराना पुष्टि - Sarbocha Media

पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा काेराना पुष्टि

`

     २०७७ श्रावण ३२ गते १०:४२

काठमाडाैं, ३२ साउन । आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

advertisement

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

त्यस्तै १ सय २ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?