advertisement

यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको छ ।

" /> आज सुनको मूल्य बढ्यो - Sarbocha Media

आज सुनको मूल्य बढ्यो

`

     २०७७ श्रावण २९ गते ५:३०

काठमाडौं, २९ साउन। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

advertisement

यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?