advertisement

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।

" /> काठमाडौं उपत्यकामा बढ्यो कोरोनाको ग्राफ, एकैदिन १३९ जनामा कोरोना संक्रमण - Sarbocha Media

काठमाडौं उपत्यकामा बढ्यो कोरोनाको ग्राफ, एकैदिन १३९ जनामा कोरोना संक्रमण

`

     २०७७ श्रावण २८ गते १०:५८

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

advertisement

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?