काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको जनाइएको छ। ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

महिलालाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो ।

" /> कोरोनाबाट नेपालमा भटाभट मृत्यु : किस्ट मेडिकल कलेजमा मृत्यु भएकी महिलामा पनि कोरोना पोजेटिभ - Sarbocha Media

कोरोनाबाट नेपालमा भटाभट मृत्यु : किस्ट मेडिकल कलेजमा मृत्यु भएकी महिलामा पनि कोरोना पोजेटिभ

`

     २०७७ श्रावण २८ गते ५:३४

काठमाडौं, २८ साउन । कोरोनाबाट नेपालमा भटाभट मृत्यु हुन थालेको छ । त्यस्तै ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको जनाइएको छ। ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

महिलालाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?