advertisement

काठमाडौंमा आज परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिक उत्सवका अवसरमा स्वास्थ्यमन्त्री ढकालले पछिल्लो समय कोरोनाको उच्च जोखिम बढिरहनु नेपालका लागि चुनौतीपूर्ण रहेको बताए।

जनताको स्वास्थ्यमा सरकार निस्वार्थ भावनाले सेवा गर्न चाहेको भन्दै उहाँले कोभिड–१९ न्यूनीकरण गर्दै सावधानी अपनाएर काम गर्नमा सरकार जुटिरहेको बताउनुभयो ।

कोरोना नियन्त्रणमा विश्वका शक्तिशाली राष्ट्रहरु नै थिलथिलिएको स्मरण गराउँदै उहाँले पीसीआर परीक्षणमा नेपाल अन्य मूलुकभन्दा धेरै अगाडी रहेको जीकिर गर्नुभयो ।

" /> नेपाल कोरोनाको उच्च जोखिममा : स्वास्थ्यमन्त्री ढकाल - Sarbocha Media

नेपाल कोरोनाको उच्च जोखिममा : स्वास्थ्यमन्त्री ढकाल

`

     २०७७ श्रावण २७ गते ९:०९

काठमाडौं, २७ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना साम्य भएका केही उद्गम स्थानहरुमा नै संक्रमण भयावह बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

advertisement

काठमाडौंमा आज परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिक उत्सवका अवसरमा स्वास्थ्यमन्त्री ढकालले पछिल्लो समय कोरोनाको उच्च जोखिम बढिरहनु नेपालका लागि चुनौतीपूर्ण रहेको बताए।

जनताको स्वास्थ्यमा सरकार निस्वार्थ भावनाले सेवा गर्न चाहेको भन्दै उहाँले कोभिड–१९ न्यूनीकरण गर्दै सावधानी अपनाएर काम गर्नमा सरकार जुटिरहेको बताउनुभयो ।

कोरोना नियन्त्रणमा विश्वका शक्तिशाली राष्ट्रहरु नै थिलथिलिएको स्मरण गराउँदै उहाँले पीसीआर परीक्षणमा नेपाल अन्य मूलुकभन्दा धेरै अगाडी रहेको जीकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?