advertisement
" /> प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ - Sarbocha Media

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

`

     २०७७ श्रावण २४ गते ३:१०

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा।शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी सातै जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?