advertisement

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

" /> काठमाडौं उपत्यकामा थप १०६ जनामा काेराेना पुष्टि - Sarbocha Media

काठमाडौं उपत्यकामा थप १०६ जनामा काेराेना पुष्टि

`

     २०७७ श्रावण २३ गते ११:०८

काठमाडौँ, २३ साउन । शुक्रबार काठमाडौं उपत्यकामा १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

advertisement

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?