advertisement

गत असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठक अगाडि बढ्न सकेको छैन ।

" /> स्थायी कमिटीको बैठकमा सहभागी नहुने ओलीको अडान - Sarbocha Media

स्थायी कमिटीको बैठकमा सहभागी नहुने ओलीको अडान

`

     २०७७ श्रावण २० गते ७:१७

काठमाडौं, २० साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकलाई बहिष्कार गर्ने संकेत दिएका छन् ।

उनी स्थायी कमिटीको बैठकमा सहभागी नहुने भएका छन् । उनले उपस्थित नहुने बैठकले वैधानिकता पनि नपाउने बताएका छन् । आफ्नै निवासमा आयोजित बैठकमा समेत सहभागी नहुने अध्यक्ष उनको अडान छ ।

advertisement

गत असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठक अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?