काठमाडौं, २० साउन । सुनको भाउ एक लाख पुग्न २ सय माात्र बाँकी रहेको छ । आजा सुनको भाउ ९९ हजार ८ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार २ सय रुपैयाँले बढेको छ।

मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च रहेको छ । चाँदीको भाउ प्रतितोला भाउ १२ यस ३० रुपैयाँ पुगेको छ ।




