advertisement

चाँदीको पनि तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहको छ । चाँदीको पनि भाउ स्थिर नै रहेको छ।

" /> सुनचाँदीको भाउ स्थिर - Sarbocha Media

सुनचाँदीको भाउ स्थिर

`

     २०७७ श्रावण १९ गते ६:१९

काठमाडौं, १९ साउन । साताको दोस्रो दिन सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज पनि हिजोजस्तै तोलामा ९९ सय हजार ६ सय रुपैयाँ तोकिएको छ ।

advertisement

चाँदीको पनि तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहको छ । चाँदीको पनि भाउ स्थिर नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?