advertisement

संक्रमितहरु २६ देखि ६४ वर्ष उमेर समूहका ४ महिला सहित थपिएका ३८ जना संक्रमितहरुमा मास टेस्टिङ्गका लागि लिईएको स्बाव र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्बाव संकलन गरिएका मात्र जनाइएको छ ।

" /> पर्सामा वडाध्यक्षसहित थप ३८ मा कोरोना पुष्टि - Sarbocha Media

पर्सामा वडाध्यक्षसहित थप ३८ मा कोरोना पुष्टि

`

     २०७७ श्रावण १९ गते २:४८

वीरगञ्ज, साउन १९ । पर्सामा वडाध्यक्षसहित थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसहित थप ३८ जनामा कोरोना भएको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएको छ । उक्त रिर्पोट आईतबार साँझ आएको हो ।

advertisement

संक्रमितहरु २६ देखि ६४ वर्ष उमेर समूहका ४ महिला सहित थपिएका ३८ जना संक्रमितहरुमा मास टेस्टिङ्गका लागि लिईएको स्बाव र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्बाव संकलन गरिएका मात्र जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?