advertisement

आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै नसकेको जनाइएको छ । अहिले प्रहरी र स्थानीय वेपत्ता भएकाहरुको खोजीमा लागीपरेका छन् ।

" /> मेलम्चीको पहिरोमा ८ जना वेपत्ता, एकको जीवितै उद्धार - Sarbocha Media

मेलम्चीको पहिरोमा ८ जना वेपत्ता, एकको जीवितै उद्धार

`

     २०७७ श्रावण १९ गते २:१४

काठमाडौं, १९ साउन। सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता भएका छन् भने एक जनालाई उद्धार गरेको छ ।

कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी तीन बजेतिर पुगेको बताइएको छ। प्रहरीका अनुसार एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

advertisement

आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै नसकेको जनाइएको छ । अहिले प्रहरी र स्थानीय वेपत्ता भएकाहरुको खोजीमा लागीपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?