advertisement

कोरोना सङ्क्रमणका कारण सुनको भाउ दिनदिनै उकालो लागिरहेको छ ।

" /> आज सुनको भाउ ९९ हजार ६ सय पुग्यो - Sarbocha Media

आज सुनको भाउ ९९ हजार ६ सय पुग्यो

`

     २०७७ श्रावण १८ गते ७:०१

काठमाडौं, १८ साउन । आज पनि सुनले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ पुगेको छ ।

सुनको भाउ महँगो भएपछि कारोबार ठप्प भएको जनाइएको छ। यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

advertisement

कोरोना सङ्क्रमणका कारण सुनको भाउ दिनदिनै उकालो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?