advertisement

स्रोतका अुनसार महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ मध्य ३७५ जना क्वारेन्टिनमा राखिएपछि १ हजार १ सय ७० जना ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

" /> महानगरीय ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखाना सिल - Sarbocha Media

महानगरीय ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखाना सिल

`

     २०७७ श्रावण १८ गते ३:४८

काठमाडौं, १८ साउन। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा पठाइएको जनाइएको छ । एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको बताइएको छ । बग्नीखाना पूर्णरुपमा सिल गरिएको छ।

advertisement

स्रोतका अुनसार महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ मध्य ३७५ जना क्वारेन्टिनमा राखिएपछि १ हजार १ सय ७० जना ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?