advertisement

संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

" /> पर्सामा थप ४५ जनामा कोरोना पुष्टि - Sarbocha Media

पर्सामा थप ४५ जनामा कोरोना पुष्टि

`

     २०७७ श्रावण १८ गते ३:१३

वीरगञ्ज, १८ साउन। पर्सामा फेरि ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

advertisement

संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?